पेट दुख्यो भनेकी छोरीको उपचार गर्न नपाइ आफ्नै अगाडी बिते पछि, आमाले रुँदै छोरीलाई बोलाउन छोडिनन् (भिडियो)

भिडियोमा देख्न सक्नुहुन्छ भैरहवा मेडिकल कलेजको गेटमा नाराजुलुस भइरहेको छ । सयौंको संख्यामा उपस्थित सर्वसाधारणले अस्पताल प्रशासन विरुद्ध नारावाजी गरिरहेका छन् । रुपन्देहीको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा एक बालिकाको उपचारका क्रममा निधन भएपछि यस्तो अवस्था आएको हो । उपचारका क्रममा चिकित्सकको लापरवाहीले बालिकाको निधन भएको भन्दै आफन्त विरोधमा उत्रिएका हुन् । कपिलवस्तु […]

Advertisements
Continue Reading

उर्लाबारी काण्ड – प्रहरीले जाहेरी लिन नमानेको भन्दै स्थानियले गरे यस्तो (भिडियो सहित्)

पटक–पटक विवादमा मुछिदै आएको मोरङको उर्लाबारी नगरपालिका–७ मा रहेको ‘जीवन बचाउ उपचार सेवा गृह एवं पुर्नस्थापना केन्द्र’ नामक सुधार गृहभित्र एक युवाको मृ त्यु शं कास्पद भएको छ । गृहमा उपचारका लागि भनेर पुस १८ गतेदेखि राखिएका उर्लाबारी–२ का १९ वर्षीय विशाल श्रेष्ठको श व शौचालयको भेन्टिलेसनमा झु न्डि एको अवस्थामा आइतबार साँझ भेटिएपछि घटनालाई […]

Continue Reading

दुई महिने छोरोलाई कलेजो दिन चेन्नई पुगेका बाबुको प्रधानमन्त्रीलाई पत्र

सम्माननीय प्रधानमन्त्रीज्यू, भारतको चेन्नईमा रहेको एक अस्पतालमा आफ्नै दुई महिने छोरालाई आफ्नै कलेजो दिएर बसेको तीन महिनाभन्दा बढी भईसकेको छ । जन्मेको १४ दिनमै छोराको कलेजोले काम नगरेको र बुवाले कलेजो दिएमा प्रत्यारोपण गर्न सकिन्छ भनेर डाक्टरहरुले भनेपछि आफ्नै कलेजो दिएर अस्पतालको बेडमा छट्पटाईरहेको छु । मेरो नवजात छोरा, म र मेरी श्रीमती अहिले भारतमा […]

Continue Reading

आज पनि उकालो लाग्यो अमेरिकी डलरको भाउ, अन्य देशको कति? (तालिकासहित)

काठमाडौं, १३ फागुन । नेपाली बजारमा साताको तेस्रो दिन आज मंगलबार अमेरिकी डलरसहित धेरै देशको विनिमयदर उकालो लागेको छ । नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय १४ रुपैयाँ ८९ पैसा तथा बिक्रिदर १ सय १५ रुपैयाँ ४९ पैसा रहेको छ । त्यस्तै युके पाउण्ड स्ट्रलिङ […]

Continue Reading

पुरै गाउँलाई नै ‘उल्लु’ बनाएर २ करोड भन्दा बढी रकम ठ,गेर भागिन् यी महिला, सयौं पीडित मिडिया गुहार्दै(भिडियो सहित)

सयौं ब्यक्ति एउटा हलमा जम्मा भएका छन् । सयौं मानिस न कुनै गोष्टि न सेमिनारका लागि जम्मा भएका भने होइनन् । एउटा पुरै गाउँलाई नै ठगी गरेर ४६ वर्यीया मनु वराल हराएपछि गाउँले यसरी भेला भएर न्याय माग्न आएका हुन् । घटना हो बाँकेको कोहलपुको । बाँके कोहलपुरकी ४६ वर्षीया मनु वरालले पुरै टोलका स्थानियलाई […]

Continue Reading

मंगलबारको दिन भुलेर पनि गर्न नहुने २० काम

मंगलबार खासगरी गणेश र हनुमानको आराधना गरिन्छ । यस दिन गणेशजीको आराधना गरे सम्पन्नत तथा सन्तान सुख मिल्ने र हुनमानको आराधना गरे हरेक कष्ट निवारण हुने गर्दछ । यसरी मंगलबारको दिन भगवानको आराधना गरे लाभै लाभ मिल्नेछ । तथापी केहि कामहरु भने मंगलबारको दिन गर्न वर्जित गरीएको छ । धर्मशास्त्रका अनुसार मंगलबारको दिन ति काम […]

Continue Reading

पाथीभरामाईले हामी सबैको रक्षा गरुन, हेर्नुहोस आजको राशिफल

मेषः–दुविधा मुक्त भएर योजना बनाएर काम गर्नु होला थोरै भए पनि सफलता मिल्नेछ । काम गर्दा बाहिरी प्रभाव बढि पर्न सक्छ । अरुको भर विश्वासमा काम नगर्नु होला धोका हुनसक्छ । व्यापार व्यवसायबाट उचित प्रतिफल नमिल्न सक्छ । नोकरी र राजनीतिमा अप्ठ्यारो पर्न सक्छ । पठन पाठनमा सन्तोषजनक प्रगति हुने छैन । तनाव घट्नेछ । […]

Continue Reading

प्रधानमन्त्री ज्यू देश आमा हुन्, काटेर खान मिल्दैन भन्दै भीम रावलले गरे प्रधानमन्त्री ओलीको चर्को आलोचना

काठमाडौँ ।प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिन अवसरमा नेपालको नक्सा आकारको केक काटेर खाएपछि यस विषयको चौतर्फी बिरोध भइरहेको छ । ओलीको यस्तो कार्यको बिरोध सत्तारुढ दल नेकपाका स्थायी कमिटी सदस्य तथा पार्टीको सुदूरपश्चिम प्रदेशका इन्चार्ज भीम रावलले समेत बिरोध जनाएका छन् । सोमबार एक ट्वीट गर्दै रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जन्म दिनएको शुभकामना दिँदै बिरोध […]

Continue Reading

एकै दिन ह्वात्तै बढ्यो सुनको मुल्य ! हेर्नुस आजको मुल्य !!

काठमाडौँ  – अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च वृद्धि भएपछि त्यसको प्रभाव नेपाली बजारमा परेको छ । पहेँलो धातु सुनको मूल्य वृद्धि सँगै नयाँ रेकर्डसमेत कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज नेपाली बजारमा छापावाल सुनमा मात्रै प्रतितोला रु एक हजार ५०० ले वृद्धि भएको छ । स्थानीय बजारमा सोमबार छापावाल सुन प्रतितोला […]

Continue Reading

देशको नक्सावाला केक काट्नु लक्षण गतिलो होइन : रेखा थापा

प्रधानमन्त्री केपि शर्मा ओलीले आफ्नो ६९ औं जन्मदिनको दिन काटेकाे केक विवादमा परेकाे छ । जन्मदिनकाे दिन काटेकाे केक नेपालको नक्शा अंकित भएपछि विवादमा परेकाे हाे । नेपालकाे नक्शासहितकाे केक काटेकाे भन्दै उनिमाथि सामाजिक सञ्जालभर आलाेचना भएकाे छ । उनले काटेको केकमा नेपालको नक्शाभित्र हिमाल, पहाड र तराई छुट्याएको छ । ओलीले आफ्नो जन्म जिल्ला […]

Continue Reading