ज्ञानेन्द्रको बिद्रोह आयो

विदेसीएका नेपालीहरुको यर्थाथतालाई गीत मार्फत अभिव्यक्त गरिएको ‘बिद्रोह’ गीत सार्वजनिक भएको छ । कुनै बेला बेरोजगार युवालाई रोजगारी वा प्रमाणपत्र धितो राखेर ऋण दिन खुलामञ्चमा आमरण अनसन बस्ने समूहका कलाकार ज्ञानेन्द्र अधिकारीले यो गीत वजारमा ल्याएका हुन् । राष्ट्रवादी केन्द्र नेपालका नेता समेत रहेका अधिकारीले युवाहरुलाई विदेशमा बेच्ने व्यवस्था ठीक नभएकोले ढाल्नुपर्छ भन्दै गीत मार्फत […]

Advertisements
Continue Reading

जब बीच सडकमा अचानक तैरिए माछा

भिडियोमा त्यहाँ बीच सडकमा माछाहरु पल्टिइरहेको देखिएको छ । केही माछा छटपटाइरहेका छन् । अनि मान्छेहरु ती माछा टिप्ने कोशिस गरिरहेका छन् । यो खासमा एउटा माछा बोकेर गुडिरहेको ट्रक पल्टिएपछि भएको हो । ट्रक पल्टिएपछि त्यसमा भएका माछाहरु पूरै सडकमा पोखिएका हुन् । यो घटनापछि त्यो बाटो लामो समयसम्म जाम भएको थियो । किनकि […]

Continue Reading

ओली र मोदीले ‘भिडियो कन्फरेन्स’ मार्फत आईसीपीको उद्घाटन गर्ने । हेर्नुहोस पुरा समाचार ।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा विराटनगरमा निर्माण भएको एकीकृत जाँच भन्सार बिन्दु (आईसीपी) उद्घाटन गर्ने भएका छन् । प्रधानमन्त्रीद्वय ओली र मोदीले ७ माघमा संयुक्त रूपमा उक्त आईसीपीको डिजिटल (भिडियो कन्फ्रेन्स)मार्फत उद्घाटन गर्ने भएका हुन् । प्रधानमन्त्री ओली सिंहदरबारबाट र मोदी दिल्लीबाट भिडियो कन्फरेन्समा जोडिने तयारी भएको छ । […]

Continue Reading

एकजोर जुत्ताको सपनाले मालिक बनायो, पौरखी कृष्णराज भन्छन्, “उद्यम गर्न पैसा होइन तरिका चाहिन्छ”

कथा सामान्य छ । रामेछापको एउटा सानो गाउँमा एक बालक थिए । खाली खुट्टा उकाली ओह्राली गरेका उनका गोडा राम्रा चप्पल लगाउन चाहन्थे । राम्रो डिजाइन भएका कपडा लगाउन नपाएको उनको आङ सुकिला लुगा फेर्न चाहन्थ्यो । उनीजस्तै उनका सपना पनि कलिला थिए । र, सरल पनि । विस्तारै समयसँगै उनी हुर्किए र उनको सपना […]

Continue Reading

वि.सं. २०७६ माघ ४। शनिबार। माघ कृष्णपक्ष। अष्टमी, ८:५६ बजेदेखि नवमी, ३०:५४ उप्रान्त दशमी।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। काममा आफन्त र साथीभाइबाट सहयोग मिल्नेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। परिवारजनको साथले काममा उत्साह जगाउनेछ। बृष – इ, […]

Continue Reading

१७ करोड भुक्तानी भइसकेको नेपालको रेल भारतमा तयार, फ्रेब्रुअरी पहिलो साता नेपाल आउने ।

आफ्नै रेल सञ्चालन गर्ने नेपालको सपना अन्ततः पूरा हुने भएको छ । ढिलामा अबको दुई तीन महिनाभित्रै नेपालले रेल पाउँदै छ । यतिखेर नेपालका लागि भनेर अर्डर गरिएको रेल भारतमा तयार भएको छ । रेल निर्माणको जिम्मेवारी पाएको कोनकान रेलवे कर्पोरेसनले नेपालको रेल तयार गरेको हो । नेपाल–भारत जीटुजी सम्झौतामा निर्माण भएको रेलका लागि नेपाल […]

Continue Reading

हेर्नुहोस के रह्यो बालुवाटारमा ओली, प्रचण्ड र देउवाबीच भएको छलफलको निष्कर्ष ?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीबीचको छलफलमा सत्यनिरुपण तथा मेलमिलापसम्बन्धी कानून बनाएर अघि बढ्ने सहमति भएको छ । तीनवटै नेताबीच शुक्रवार बिहान बालुवाटारमा छलफल भएको थियो । बैठकमा सभापति देउवासँगै डाक्टर मिनेन्द्र रिजाल र रमेश लेखक उपस्थित भएका थिए […]

Continue Reading

१ हजार भन्दा धेरैसँग से क्स गरेकाे छु, विश्व भरकाे महिलाहरूसँग धेरै अानन्द लिएकाे छु । मदन राई ।

Continue Reading

नेपालको चम्ल्याहा बच्चाको जन्म दिने पहिलो महिला

पोखराको मणिपाल शिक्षण अस्पतालमा बिहीबार चम्ल्याहा बच्चाको जन्म भएको छ। स्याङ्जा पुतलीबजार नगरपालिकाकी २६ वर्षीया सुनीता (पौडेल) प्रधानले चम्ल्याहा बच्चा जन्माएकी हुन्। शल्यक्रियामार्फत जन्मेका तीन छोरी, एक छोराको स्वास्थ्य अवस्था राम्रो रहेको अस्पतालले जनाएको छ। अस्पतालका डा.महेन्द्र पाण्डेको नेतृत्वको टोलीले शल्याक्रिया गरी बच्चा जन्माएको हो। नवजात शिशुमाध्ये पहिलो छोरीको तौल १.५ किलो ग्राम, दोस्रो छोरा […]

Continue Reading

वि.सं. २०७६ माघ ३। शुक्रबार। माघ कृष्णपक्ष। सप्तमी, ११:०९ उप्रान्त अष्टमी।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रतिस्पर्धामा उत्रनुपरे पनि विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे लाभ हुनेछ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुनेछ। परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। यात्राको प्रक्रिया अघि बढ्नेछ। पुरुषार्थी काम सिद्ध गर्ने समय छ। साँझतिर प्रियजनसँग भेटघाट […]

Continue Reading