सुलेमानी मारिएको दृश्य ट्रम्पले ह्वाइट हाउसबाट हेरेका थिए

ईरानी सैन्य कमाण्डर कसिम सुलेमानी बगदादको सडकमा टोलीसहित कारमा सवार थिए । सुलेमानीलाई मार्ने निर्देशन दिइसकेका ट्रम्पले उक्त दृश्य ह्वाइट हाउसबाट हेरिरहेका थिए । जब जब सुलेमानी चढेको कार अगाडि बढ्थ्यो तब तब सैनिक अधिकृतले उनलाई अवस्थाबारे जानकारी गराउँथे । ह्वाइट हाउसको सिचुएसन रुममा बसेका ट्रम्पलाई भन्थे – दुई मिनेट ११ सेकेण्ड बाँकी, कुनै भावुकता […]

Advertisements
Continue Reading

नेपालको चम्ल्याहा बच्चाको जन्म दिने पहिलो महिला

पोखराको मणिपाल शिक्षण अस्पतालमा बिहीबार चम्ल्याहा बच्चाको जन्म भएको छ। स्याङ्जा पुतलीबजार नगरपालिकाकी २६ वर्षीया सुनीता (पौडेल) प्रधानले चम्ल्याहा बच्चा जन्माएकी हुन्। शल्यक्रियामार्फत जन्मेका तीन छोरी, एक छोराको स्वास्थ्य अवस्था राम्रो रहेको अस्पतालले जनाएको छ। अस्पतालका डा.महेन्द्र पाण्डेको नेतृत्वको टोलीले शल्याक्रिया गरी बच्चा जन्माएको हो। नवजात शिशुमाध्ये पहिलो छोरीको तौल १.५ किलो ग्राम, दोस्रो छोरा […]

Continue Reading

एसियामा चीनलाई टक्कर दिदै अमेरिकाको इन्टरनेसनल डिभेलोप्मेन्ट फाइनान्स

NEPAL–अमेरिकाको नयाँ दातृ निकायले एसियामा काम गर्न थालेको छ। विश्वकै धेरै जनसंख्या भएको क्षेत्रमा बढ्दै गएको चिनियाँ पूर्वाधार लगानीका लागि यो वैकल्पिक श्रोत बनेको छ। ६० अर्ब अमेरिकी डलरको युनाइटेड स्टेट्स इन्टरनेसनल डिभेलोप्मेन्ट फाइनान्स कोअपरेसन (डिएफसी) लाई कंग्रेसले डिसेम्बरको अन्त्यमा अनुमोदन गरेको थियो। संस्थाले एसिया प्रशान्त क्षेत्रका मित्र र साझेदार देशसँग सम्पर्क गर्न थालिसकेको छ। […]

Continue Reading

दुई अध्यक्षले सल्टाउन नसके सभामुखको विषय सचिवालयले टुंग्याउछ: झलनाथ खनाल

पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक हिसाबले बलियो बनाएर लैजान पर्ने भएकाले पार्टी अझै एउटै डल्लो बनेर जानुपर्ने बताए। सेतोपाटीसँग कुराकानी गर्दै खनालले सभामुख पद पूर्वएमाले र पूर्वमाओवादी कसले पाउनेभन्दा पनि योग्य र सक्षम नेताले पाउने बताए। ‘सभामुख पदको लागि योग्य हाम्रो पार्टीमा थुप्रै साथी हुनुहुन्छ। त्यसमध्ये जोकोहीलाई जिम्मा दिए पनि हुन्छ। सुवास नेम्वाङलाई फेरि जिम्मा […]

Continue Reading

यसरि लादैछ कोरीयाले २०२० मा ५६ हजार बिदेशी कामदार लिने

दक्षिण कोरियाले सन् २०२० मा ५६ हजार बिदेशी कामदार लाने भएको छ । राेजगार अनुमति प्रणाली (ईपिएस) मार्फत E-9 भिसामा बिदेशि कामदार लगिरहेको कोरियाले यस पटक उक्त कोटा तोकेको हो । जस अन्तर्गत Manufacturing तर्फ ४०,७०० , कृषितर्फ ६,४०० जना,मत्स्यपालन ३०००, निर्माण क्षेत्र २३००, सर्भिस क्षेत्र १०० अन्य थप ३५०० तोकिएको छ। याे काेटा नेपालसहित […]

Continue Reading

विश्व हिन्दु महासंघ राष्ट्रिय समिति नेपालका सभापति भण्डारीको निधन

विश्व हिन्दु महासंघ राष्ट्रिय समिति नेपालका अध्यक्ष नीलप्रसाद भण्डारीको निधन भएको छ। सामुदायिक वनका अवधारणाकर्ता एवं सिन्धुपाल्चोकका पूर्वजिविस सभापति भण्डारीको बुधबार बिहान ४ः१५ बजे कोटेश्वरस्थित निवासमा निधन भएको हो। भण्डारी सुनकोशी गाउँपालिका ठोकर्पाका बासिन्दा हुन्। ८२ वर्षीय भण्डारी दुई वर्षदेखि क्यान्सरबाट पीडित थिए। भण्डारीको निधनप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दुःख व्यक्त गरेका छन्। […]

Continue Reading

कुकुरकै कारण रोकियो यी युवतीको हुनै लागेको विवाह

विश्वमा धेरै अनौठा घटनाहरु भइरहेको हुन्छ । यस्तै भारतमा अनौठो कारणले एउटा विवाह रोकिएको छ । कुकुरसँगै धेरै समय बिताउने ती युवतीको विवाह कुकुरकै कारण रद्द भयो । भारतिय मिडियाका अनुसार उनले कुकुरलाई धेरै माया गर्थिन् र कुकुर सँगै धेरै समय बिताउने गर्थिन् । करिश्मा वालिया नाम गरेकी ती युवतीलाई विवाहको लागि प्रस्ताव आयो । […]

Continue Reading

आइसीसी पुरूष विश्वकप लिग-२का लागि शुक्रबार बाट बन्द प्रशिक्षण सुरु हुने

क्यानको आइतबार बसेको बोर्ड बैठकले आइसीसी पुरुष विश्वकप लिग–२ का लागि बन्द प्रशिक्षण यही शुक्रबारबाट सञ्‍चालन गर्ने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) पुरुष विश्वकप लिग दुई अन्तर्गत उक्त खेल नेपाल आफैले आयोजना गर्न र खेल्न लागेको हो। खेलको पहिलो श्रृंखलाका लागि टोलीको बन्द प्रशिक्षण शुक्रबार अर्थात्, जनवरी १० बाट पोखरा क्रिकेट मैदानमा सञ्चालन गर्ने […]

Continue Reading

घट्यो सुनचाँदीकै भाउ, तोलाको कति ?

निरन्तर बढिरहेको सुनचाँदीको मूल्य आज (मंगलबार) भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजोको तुलनामा आज सुन प्रतितोला ५ सय रुपैयाँ र चाँदी २० रुपैयाँले घटेको छ । नेपाली बजारमा आज छापावाला सुन ७५ हजार ५ सय र तेजाबी सुन प्रतितोला ७५ हजार २ सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ । त्यसैगरी, हिजो […]

Continue Reading

यि ३ देशले साथ दिनसक्दछन ईरानलाई अमेरिका विरुद्ध लड्न

ईराकमा भएको एउटा शक्तिशाली एयर स्ट्राइकमा ईरानका सर्वाधिक शक्तिशाली सैन्य कमाण्डर कसिम सोलेमानीको हत्या भएको हो, यस हत्या अमेरिकी राष्ट्रपति ट्रम्पले ईरानका सैन्य कमाण्डर सोलेमानीको हत्या गर्ने भनी चेतावनी दिएको केहि दिनभित्रै भएको हो । ईरानीयन रिभूलेस्नरी गार्ड क्र्पसका सर्वोच्च नेता सोलेमानी को दाहसंस्कारमा राजधानी तेहरानमा लाखौंको संख्यामा ईरानीहरु भेला भएका छन् । अब अमेरिका […]

Continue Reading