ओलीले मोदीलाई भने- अब थाँती रहेका मुद्दालाई सुल्झाउने बेला आएको छ । मोदीले भने- फेरि भेट होला

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दुई देशबीच थाँती रहेका मुद्दालाई सुल्झाउने बेला आएको बताएका छन्। विराटनगरमा निर्माण सकिएको इन्टिग्रेटेड चेकपोस्ट र गोरखा र नुवाकोटमा बनेका ५० हजार घर हस्तान्तरण गर्न मंगलबार बिहान प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भिडिओ कन्फेरेन्स भएको थियो। सो भिडिओ कन्फेरेन्सलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दुई देशको […]

Advertisements
Continue Reading

नेपालका चेली साम्बा र अनिता आइ लिग खेल्न भारत प्रस्थान

 नेपाली राष्ट्रिय महिला फुटबल टोलीका सदस्य सावित्रा भण्डारी ‘साम्बा’ र अनिता बस्नेत भारतीय चर्चित हिरो इन्डियन महिला आइ लिग खेल्न भारत प्रस्थान गरेका छन्। राष्ट्रिय फुटबल टिमबाट प्रभावशाली प्रर्दशन गर्दै आएका दुई खेलाडीले यो पटक पनि भारतको शीर्ष डिभिजनको महिला लिग खेल्न भारत गएका हुन्। गत संस्करण सेथु एफसीलाई च्याम्पियन बनाउन मद्दत गरेका यी दुई […]

Continue Reading

भिडियो कन्फ्रेन्समा मोदीले ओलीलाई सोधे : कस्तो छ ?

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गरेका छन् । मोरङको बुधनगरमा बनेको नेपाल भारत एकीकृत जाँच भन्सार विन्दु (आईसीपी)को उद्घाटनपछि उनले सम्बोधन गरेका हुन् । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले यो दुई देशको सम्बन्ध अझ उचाइमा पुगेको बताए । भारतीय प्रधानमन्त्री मोदीले भने सुरुमा नेपालीमा सम्बोधन गर्दै भने, नमस्कार, कस्तो […]

Continue Reading

यी हुन् भारतले अस्ट्रेलियालाई पराजित गर्दा बनेका ५ रेकर्ड

भारतले अस्ट्रेलियाविरुद्धको तीन खेलको एकदिवसीय सिरिज २-१ ले जितेको छ। आइतबार बेंगलुरुमा भएको तेस्रो तथा निर्णायक खेलमा अस्ट्रेलियालाई ७ विकेटले पराजित गर्दै भारतले सिरिज कब्जा गरेको हो। अस्ट्रेलियाले दिएको २८७ रनको लक्ष्य भारतले ४७.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो। भारतका लागि ओपनर रोहित शर्माले ११९ रन जोडे। उनले १२८ बलमा ८ चौका र ६ […]

Continue Reading

MCCपारित गरि देश लुट्ने भ्रस्टचारी नेताहरुमाथि ज्ञानेन्द्र शाहीको कडा चे तावनी । सक्दो share गर्नुहोला ।

Continue Reading

सुलेमानी मारिएको दृश्य ट्रम्पले ह्वाइट हाउसबाट हेरेका थिए

ईरानी सैन्य कमाण्डर कसिम सुलेमानी बगदादको सडकमा टोलीसहित कारमा सवार थिए । सुलेमानीलाई मार्ने निर्देशन दिइसकेका ट्रम्पले उक्त दृश्य ह्वाइट हाउसबाट हेरिरहेका थिए । जब जब सुलेमानी चढेको कार अगाडि बढ्थ्यो तब तब सैनिक अधिकृतले उनलाई अवस्थाबारे जानकारी गराउँथे । ह्वाइट हाउसको सिचुएसन रुममा बसेका ट्रम्पलाई भन्थे – दुई मिनेट ११ सेकेण्ड बाँकी, कुनै भावुकता […]

Continue Reading

१ करोड चोरीको घटनामा काँग्रेस निकट दलित संघका नेता पक्राउ

१ करोड ३ लाख चारीको घटनामा नेपाली काँग्रेस निकट दलित संघका केन्द्रीय सदस्य समेतको संलग्नता घेटिएको छ । भारतको नयाँदिल्लीबाट चोरी गरी ल्याएको १ करोड ३ लाख रुपैयाँ पुस २९ गतेकैलाली प्रहरीले बरामद गरेको थियो । प्रहरी स्रोतका अनुसार शनिबार उक्त घटनामा संलग्न भएको आंशकामा दलित संघका केन्द्रीय सदस्य पदम नेपाली पक्राउ परेको छन् । […]

Continue Reading

एकै प्रकृतिको घटना : पूर्वयुवराज पारसलाई छुट, आस्थामाथि उजुरी ।

केही महिनाअघि पूर्वयुवराज पारस साहले विमानस्थलमा ड्युटीमा खटिएका प्रहरी नायव निरीक्षक (सई)माथि हातपातको प्रयास गरे । यस्तै गायिका आस्था राउतले पनि गत बुधबार फेसबुक लाइभमार्फत प्रहरीलाई तथानाम गाली गरिन् । घटना पनि एकै ठाउँको थियो अर्थात त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको । घटनाको प्रकति पनि एउटै हो, ‘प्रहरीमाथि दुर्व्यवहार ।’ पारसविरुद्ध उजुरी दिने कसैको आँट गरेन भने […]

Continue Reading

१९ वर्षीय हल्यान्डले डेब्यू खेलमा मैदान छिरेको २३ मिनेटमै ह्याट्रिक गरे

यसै जनवरी विन्डोमा अष्ट्रियन क्लब साल्जवर्गबाट जर्मन क्लब बोरुसियाडर्टमण्ड पुगेका एर्लिन हालान्डको लिग डेब्यु शानदार रह्यो । उनले डेब्युमा ह्याट्रिक गर्दै यादगार मात्र बनाएनन् डर्टमण्डलाई समेत जित दिलाएका छन् । हालान्डले डेब्युमा ह्याट्रिक गर्दै डर्टमण्डलाई जिताए । त्यो पनि दोस्रो हाफमा मैदान छिरेर ह्याट्रिक पूरा गरे । बुण्डेशलिगाअन्तर्गत शनिबार डर्टमण्डले अग्सवर्गलाई ५–३ ले हरायो । […]

Continue Reading

बार्सिलोनालाई पछि पार्दै रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा

कासेमिरोको दुई गोल मद्दतमा रियल मड्रिडले स्पानिस ला लिगामा जित हात पारेको छ । गएराति भएको खेलमा रियलले सेभियालाई २–१ ले पराजित गरेको हो । घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा कासेमिरोले ५७ औं र ६९ औं मिनेटमा गोल गरे । सेभियाका लागि लुक डे जोङले ६४ औं मिनेटमा गोल गरे । जितपछि बार्सिलोनालाई ३ […]

Continue Reading