यी हुन् भारतले अस्ट्रेलियालाई पराजित गर्दा बनेका ५ रेकर्ड

भारतले अस्ट्रेलियाविरुद्धको तीन खेलको एकदिवसीय सिरिज २-१ ले जितेको छ। आइतबार बेंगलुरुमा भएको तेस्रो तथा निर्णायक खेलमा अस्ट्रेलियालाई ७ विकेटले पराजित गर्दै भारतले सिरिज कब्जा गरेको हो। अस्ट्रेलियाले दिएको २८७ रनको लक्ष्य भारतले ४७.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो। भारतका लागि ओपनर रोहित शर्माले ११९ रन जोडे। उनले १२८ बलमा ८ चौका र ६ […]

Advertisements
Continue Reading

सुलेमानी मारिएको दृश्य ट्रम्पले ह्वाइट हाउसबाट हेरेका थिए

ईरानी सैन्य कमाण्डर कसिम सुलेमानी बगदादको सडकमा टोलीसहित कारमा सवार थिए । सुलेमानीलाई मार्ने निर्देशन दिइसकेका ट्रम्पले उक्त दृश्य ह्वाइट हाउसबाट हेरिरहेका थिए । जब जब सुलेमानी चढेको कार अगाडि बढ्थ्यो तब तब सैनिक अधिकृतले उनलाई अवस्थाबारे जानकारी गराउँथे । ह्वाइट हाउसको सिचुएसन रुममा बसेका ट्रम्पलाई भन्थे – दुई मिनेट ११ सेकेण्ड बाँकी, कुनै भावुकता […]

Continue Reading

बार्सिलोनालाई पछि पार्दै रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा

कासेमिरोको दुई गोल मद्दतमा रियल मड्रिडले स्पानिस ला लिगामा जित हात पारेको छ । गएराति भएको खेलमा रियलले सेभियालाई २–१ ले पराजित गरेको हो । घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा कासेमिरोले ५७ औं र ६९ औं मिनेटमा गोल गरे । सेभियाका लागि लुक डे जोङले ६४ औं मिनेटमा गोल गरे । जितपछि बार्सिलोनालाई ३ […]

Continue Reading

ज्ञानेन्द्रको बिद्रोह आयो

विदेसीएका नेपालीहरुको यर्थाथतालाई गीत मार्फत अभिव्यक्त गरिएको ‘बिद्रोह’ गीत सार्वजनिक भएको छ । कुनै बेला बेरोजगार युवालाई रोजगारी वा प्रमाणपत्र धितो राखेर ऋण दिन खुलामञ्चमा आमरण अनसन बस्ने समूहका कलाकार ज्ञानेन्द्र अधिकारीले यो गीत वजारमा ल्याएका हुन् । राष्ट्रवादी केन्द्र नेपालका नेता समेत रहेका अधिकारीले युवाहरुलाई विदेशमा बेच्ने व्यवस्था ठीक नभएकोले ढाल्नुपर्छ भन्दै गीत मार्फत […]

Continue Reading

हेर्नुहोस के रह्यो बालुवाटारमा ओली, प्रचण्ड र देउवाबीच भएको छलफलको निष्कर्ष ?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीबीचको छलफलमा सत्यनिरुपण तथा मेलमिलापसम्बन्धी कानून बनाएर अघि बढ्ने सहमति भएको छ । तीनवटै नेताबीच शुक्रवार बिहान बालुवाटारमा छलफल भएको थियो । बैठकमा सभापति देउवासँगै डाक्टर मिनेन्द्र रिजाल र रमेश लेखक उपस्थित भएका थिए […]

Continue Reading

सरकारले ल्यायो ६ योजना , के कोटेश्वर जाम कम होला त ?

सरकारले काठमाडौं बाहिरिने तथा भित्रने नाकाका रूपमा रहेको कोटेश्वरको जाम हटाउन लेन विस्तारदेखि अकासे पुल निर्माणसम्मको कार्ययोजना अघि सारेको छ । सरकारले गत १५ पुसमा बसेको मन्त्रिपरिषद् बैठकबाट पारित ‘काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनसम्बन्धी अल्पकालीन कार्ययोजना २०७६’ मा कोटेश्वरको सवारी जाम हटाउने कार्यलाई विशेष प्राथमिकता दिएको छ । कोटेश्वर सवारी जाम हटाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले […]

Continue Reading

दुई अध्यक्ष सहमति नजिक,आज को छलफलमा सभामुख चयन हुने

दुई अध्यक्षबिच आज पनि छलफल हुने भएको छ। छलफलको समय भने तय भइसकेको छैन। ‘दुई अध्यक्षबीच बिहीबार भएको छलफल सकरात्मक दिशामा गएको छ।उहाँहरुले विभिन्न विकल्पमा छलफल गर्नुभएको छ’,श्रोतले भन्यो,’आजको छलफलले सहमतिको आधार तय गर्न सक्छ।’ बिहीबारको भेटमा दुई अध्यक्षले विभिन्न विकल्पबारे छलफल गरेका थिए। ‘दुई अध्यक्षबिच कसलाई सभामुख बनाउने भन्नेमा त छलफल भइसकेको छैन। तर […]

Continue Reading

एसियामा चीनलाई टक्कर दिदै अमेरिकाको इन्टरनेसनल डिभेलोप्मेन्ट फाइनान्स

NEPAL–अमेरिकाको नयाँ दातृ निकायले एसियामा काम गर्न थालेको छ। विश्वकै धेरै जनसंख्या भएको क्षेत्रमा बढ्दै गएको चिनियाँ पूर्वाधार लगानीका लागि यो वैकल्पिक श्रोत बनेको छ। ६० अर्ब अमेरिकी डलरको युनाइटेड स्टेट्स इन्टरनेसनल डिभेलोप्मेन्ट फाइनान्स कोअपरेसन (डिएफसी) लाई कंग्रेसले डिसेम्बरको अन्त्यमा अनुमोदन गरेको थियो। संस्थाले एसिया प्रशान्त क्षेत्रका मित्र र साझेदार देशसँग सम्पर्क गर्न थालिसकेको छ। […]

Continue Reading

दुई अध्यक्षले सल्टाउन नसके सभामुखको विषय सचिवालयले टुंग्याउछ: झलनाथ खनाल

पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक हिसाबले बलियो बनाएर लैजान पर्ने भएकाले पार्टी अझै एउटै डल्लो बनेर जानुपर्ने बताए। सेतोपाटीसँग कुराकानी गर्दै खनालले सभामुख पद पूर्वएमाले र पूर्वमाओवादी कसले पाउनेभन्दा पनि योग्य र सक्षम नेताले पाउने बताए। ‘सभामुख पदको लागि योग्य हाम्रो पार्टीमा थुप्रै साथी हुनुहुन्छ। त्यसमध्ये जोकोहीलाई जिम्मा दिए पनि हुन्छ। सुवास नेम्वाङलाई फेरि जिम्मा […]

Continue Reading

यसरि लादैछ कोरीयाले २०२० मा ५६ हजार बिदेशी कामदार लिने

दक्षिण कोरियाले सन् २०२० मा ५६ हजार बिदेशी कामदार लाने भएको छ । राेजगार अनुमति प्रणाली (ईपिएस) मार्फत E-9 भिसामा बिदेशि कामदार लगिरहेको कोरियाले यस पटक उक्त कोटा तोकेको हो । जस अन्तर्गत Manufacturing तर्फ ४०,७०० , कृषितर्फ ६,४०० जना,मत्स्यपालन ३०००, निर्माण क्षेत्र २३००, सर्भिस क्षेत्र १०० अन्य थप ३५०० तोकिएको छ। याे काेटा नेपालसहित […]

Continue Reading