नेपालका चेली साम्बा र अनिता आइ लिग खेल्न भारत प्रस्थान

 नेपाली राष्ट्रिय महिला फुटबल टोलीका सदस्य सावित्रा भण्डारी ‘साम्बा’ र अनिता बस्नेत भारतीय चर्चित हिरो इन्डियन महिला आइ लिग खेल्न भारत प्रस्थान गरेका छन्। राष्ट्रिय फुटबल टिमबाट प्रभावशाली प्रर्दशन गर्दै आएका दुई खेलाडीले यो पटक पनि भारतको शीर्ष डिभिजनको महिला लिग खेल्न भारत गएका हुन्। गत संस्करण सेथु एफसीलाई च्याम्पियन बनाउन मद्दत गरेका यी दुई […]

Advertisements
Continue Reading

यी हुन् भारतले अस्ट्रेलियालाई पराजित गर्दा बनेका ५ रेकर्ड

भारतले अस्ट्रेलियाविरुद्धको तीन खेलको एकदिवसीय सिरिज २-१ ले जितेको छ। आइतबार बेंगलुरुमा भएको तेस्रो तथा निर्णायक खेलमा अस्ट्रेलियालाई ७ विकेटले पराजित गर्दै भारतले सिरिज कब्जा गरेको हो। अस्ट्रेलियाले दिएको २८७ रनको लक्ष्य भारतले ४७.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो। भारतका लागि ओपनर रोहित शर्माले ११९ रन जोडे। उनले १२८ बलमा ८ चौका र ६ […]

Continue Reading

१९ वर्षीय हल्यान्डले डेब्यू खेलमा मैदान छिरेको २३ मिनेटमै ह्याट्रिक गरे

यसै जनवरी विन्डोमा अष्ट्रियन क्लब साल्जवर्गबाट जर्मन क्लब बोरुसियाडर्टमण्ड पुगेका एर्लिन हालान्डको लिग डेब्यु शानदार रह्यो । उनले डेब्युमा ह्याट्रिक गर्दै यादगार मात्र बनाएनन् डर्टमण्डलाई समेत जित दिलाएका छन् । हालान्डले डेब्युमा ह्याट्रिक गर्दै डर्टमण्डलाई जिताए । त्यो पनि दोस्रो हाफमा मैदान छिरेर ह्याट्रिक पूरा गरे । बुण्डेशलिगाअन्तर्गत शनिबार डर्टमण्डले अग्सवर्गलाई ५–३ ले हरायो । […]

Continue Reading

बार्सिलोनालाई पछि पार्दै रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा

कासेमिरोको दुई गोल मद्दतमा रियल मड्रिडले स्पानिस ला लिगामा जित हात पारेको छ । गएराति भएको खेलमा रियलले सेभियालाई २–१ ले पराजित गरेको हो । घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा कासेमिरोले ५७ औं र ६९ औं मिनेटमा गोल गरे । सेभियाका लागि लुक डे जोङले ६४ औं मिनेटमा गोल गरे । जितपछि बार्सिलोनालाई ३ […]

Continue Reading

ए डिभिजन लिग फुटबलमा ६ गोल थपिँदा, १२ पहेंलो कार्ड खर्च

चौथो चरणसम्म साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले नेतृत्व गरिरहेको थियो भने पाँचौ चरणसकिँदा विभागीय टोली त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा उक्लिएको थियो । तर, अहिले छैठौं चरणमा आइपुग्दा यसै सिजनका लागि नयाँ खेलाडीसहित लिगमा आएको मछिन्द्रले नेतृत्व गरिरहेको छ । मछिन्द्रले ६ खेलबाट १३ अंक जोड्दा समान १३ अंक बनाएको आर्मी गोल अन्तरले दोस्रो स्थानमा […]

Continue Reading

अजयको ‘तानाजी’ चलचित्रले सय करोड कमायो

सिनेमाले रिलिजको छैठौं दिनमा सय करोड भारूको आँकडा पार गरेको हो। सिनेमामा अजयका अलावा काजोल तथा सैफअलि खानको प्रमुख भूमिका रहेको छ। रिलिजको साता दिन पुग्नु अगावै सय करोड पार गर्ने ‘तानाजी’ यस वर्षको पहिलो सिनेमा हो। सिनेमामा अजयले तानाजी मलुसरेको भूमिकामा काम गरेका छन् सिनेमालाई ओम राउतले निर्देशन गरेका हुन्। सिनेमा १५० करोड भारुको […]

Continue Reading

२०२० को रोनाल्डोको पोहिलो ह्याट्रिकमा युभेन्टसको सहज जित

क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकप्रेरित युभेन्टसले इटालियन सिरी ‘ए’मा काग्लियारीलाई ४-० गोलको नतिजामा पराजित गरेको छ। युभेन्टसको घरेलु मैदान एलिनाज रंगशालमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको थियो। दोस्रो हाफको सुरुआतदेखि नै आक्रमक शैलीमा उत्रिएको युभेन्टसका लागि ४९औं मिनेटमा रोनाल्डोले पहिलो गोल गरेका थिए। ६७औं मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै रोनाल्डोले युभेन्ट्सको अग्रता दोब्बर पारे। निर्धारित […]

Continue Reading

बार्सिलोनाले बराबरी खेल्दा रियाल मड्रिडको जित

स्पेनिस लिग ला लिगा फुटबलमा लिग लिडर बार्सिलोना बराबरीमा रोकिएको छ भने रियाल मड्रिडले जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले लिग तालिकाको पुछारमा रहेको स्पानियोलसंग २–२ को बराबरी खेलेको हो । स्पानियोलको मैदानमा भएको खेलमा डभिड लोपेजले २३ औ मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाए । लुईस स्वारेजले ५० औं मिनेटमा बार्सिलोनालाई बराबरीमा […]

Continue Reading

इपीएल खेल्न दक्षिण अफ्रिकाका पूर्व कप्तान हासिम अमला नेपाल आउने

एभरेष्ट प्रिमियर लिग आयोजकले यो सिजन दक्षिण अफ्रिकाको पूर्व कप्तान हासिम अमलाले समेत खेल्ने बताएको छ । तर कुन फ्रेन्चाइज टिमले ल्याउन लागेको खुलाएको छैन । आयोजक ईपीएल प्रालिका प्रवन्ध निर्देशक अमिर अख्तरले अमलाले खेल्ने बताए । तर यसबारे थप जानकारी सम्बन्धित फ्रेन्चाईजले नै जानकारी गराउने उनले बताए । ३६ वर्षीय ब्याट्सम्यान अमला अन्तर्राष्ट्रिय क्रिकेटबाट […]

Continue Reading

यसरी हुदै छ इपीएल खेल्न गेल ल्याउने तयारी

इभरेष्ट प्रिमियर लिग (इपीएल) मा विदेशी खेलाडी भित्र्याउने क्रम शुरु भएको छ । इपीएलको आकर्षण बढाउन उत्कृष्ट खेलाडी नै भित्र्याइने आयोजकले जनाएको छ । इपीएल खेल्न आउने विदेशी खेलाडीमा दक्षिण अफ्रिकाका पूर्व कप्तान असिम आमला नेपाल आउने पक्का भएको जोरा स्पोटर्स म्यानेजमेन्टका एमडी आमिर अख्तरले बताए । उनका अनुसार, वेष्ट इण्डिजका बिस्फोटक ब्याट्सम्यान क्रिस गेललाई […]

Continue Reading